स्रोतहरू
पोष्टपार्टम सपोर्ट इन्टरनेशनल
-
Google Map ↗️
- यो संस्थालेअन्तर्राष्ट्रिय समूह गर्भवती व्यक्ति र अभिभावकलाई स्थानीय समर्थन, अनलाइन समूहहरू, र शैक्षिक सामग्रीसँग जोड्छ।
यो संस्थामा 1-800-944-4773 (१-८००-९४४-४७७३) निशुल्क सम्पर्क गर्न सकिन्छ।
#1 स्प्यानिश वा #2
अंग्रेजी 503-894-9453 (५०३-८९४-९४५३)
स्प्यानिश: 971-420-0294 (९७१-४२०-०२९४)
निशुल्क स्रोतहरू https://www.postpartum.net/ मा उपलब्ध छन्।
मानसिक स्वास्थ्य
- राष्ट्रिय आत्महत्या हटलाइन (National Suicide Hotline) - https://suicidepreventionlifeline.org
टोल फ्री २४ घण्टे लाइन: १-८००-२७३-८२५५
- १-८३३-TLC-MAMA मार्फत मातृ डिप्रेशनलाई सम्बोधन गर्ने तथा राष्ट्रिय मातृत्व मानसिक स्वास्थ्य हटलाइन पहुँच विस्तार गर्ने।
संकट हस्तक्षेप
-
निःशुल्क संकट परामर्शका लागि चौबिसै घण्टा टेक्स्ट गर्नुहोस्: HOME ७४१७४१
काउन्टी सूची अनुसार: संकट हस्तक्षेप (pa.gov)
सम्पर्कका लागि बिरामीहरूले आफ्नो उपयुक्त आवास काउन्टी पत्ता लगाउनुपर्छ। यो २४ घण्टे लाइन हो र अधिकांश काउन्टीहरूले आवश्यक ठाने अनुसार मोबाइल मूल्याङ्कनका लागि प्रशिक्षित कर्मचारी पठाउन सक्छन्।
- पेन्सिल्भेनिया कोविड व्यवहार स्वास्थ्य लाइन - प्यान्डेमिकको बेलामा बढेका स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न प्रशिक्षित कर्मचारीहरूले संचालन गर्ने राज्य व्यापी समर्थन लाइन:
टोल फ्री: १-८५५-२८४-२४९४
घरेलु हिंसा
बालबालिका दुर्व्यवहार
Aखाद्य स्रोतहरू
दुर्ब्यसनी लत
गर्भ र नवजात शिशु बियोग सहयोग