सेंट्रल पेन्सिल्भेनिया मातृ स्वास्थ्य साझेदारी

हाम्रो साझेदारीले महिला स्वास्थ्य सम्बन्धी विषयहरू जस्तै मातृ स्वास्थ्य, गर्भावस्था, प्रसूति, र प्रसूतिपछि सेवाको स्वास्थ्यमा केन्द्रित रही मध्य पेंसिल्भेनियाका विशेष गरी छ वटा काउन्टीहरू—डफिन, कम्बरल्यान्ड, पेरी, ल्यान्कास्टर, लेबनन, र बर्क्समा सुधारका कार्यहरू गर्नेछ ।


मुख्य उद्देश्यहरू

स्वास्थ्य सेवामा पहुँच सुधार:
मातृ स्वास्थ्य सेवाका आवश्यकता पहुँच नभएका समुदायहरूमा पूरा गर्ने

समानता प्रवर्द्धन:
मातृ स्वास्थ्य नतिजाहरूमा जातीय र सामाजिक-आर्थिक असमानताहरू घटाउन ब्ल्याक, हिस्पानिक, र ग्रामीण समुदायहरूलाई प्राथमिकता दिने ।

सामुदायिक सहभागिता:
समुदाय भित्र सहकार्यात्मक शैक्षिक आदानप्रदानलाई सघाउन सहजीकरण गर्ने

Our region