स्वास्थ्य सेवामा पहुँच सुधार गर्न, सुरक्षित र सहयोगी वातावरणको प्रवर्द्धन गर्न, स्वास्थ्यका सामाजिक निर्धारकहरूसँग सम्बन्धित विषयहरू सम्बोधन गर्न, र मातृस्वास्थ्य परिणाममा समानता बढाउन हाम्रो साझा प्रयासहरूलाई व्यवस्थित र सशक्त बनाउन हामी उत्प्रेरित छौ । यस मिशनलाई मार्गदर्शन मानि, पेनसिल्भानिया मातृ मृत्यु समीक्षा समितिको सिफारिसहरू सम्बोधन गर्न कार्यन्वयन योग्य रणनीतिहरू विकास गर्न हाम्रो साझेदारी प्रतिबद्ध छ।
हाम्रो भिजन सेंट्रल पेंसिलभेनियाका सबै व्यक्तिहरूले गर्भवती र प्रसूतिको बेला गुणस्तरीय, समानतामूलक, र सांस्कृतिक रूपमा उत्तरदायी मातृत्व स्वास्थ्य सेवा पाउन सकून् भन्ने रहेको छ ।